नायब सुब्बा वा सो सरह

PSC (लोक सेवा) 24 Questions
Remaining Time:
26 : 00
24 Qs 0 Answered
PSC (लोक सेवा) Medium 2 Marks each -20% Wrong

अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवा, राजपत्रअनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षामिति: २०८३/१/२०

1

Question 1 of 24

2.0 Marks
-20% penalty

नवजात शिशुलाई जन्मने बित्तिकै लगाउने प्रथम खोप कुन हो ?

2

Question 2 of 24

2.0 Marks
-20% penalty

कुन सन्धिले औपचारिक रूपमा पहिलो विश्व युद्धको अन्त्य गरेको हो ?

3

Question 3 of 24

2.0 Marks
-20% penalty

नेपालको कुन सांस्कृतिक सम्पदालाई "मङ्की टेम्पल" उपनामले चिनिन्छ ?

4

Question 4 of 24

2.0 Marks
-20% penalty

युरोप र एसियाबीचको समुद्री दूरी छोट्याउने नहर कुन हो ?

5

Question 5 of 24

2.0 Marks
-20% penalty

निम्न घटनाक्रमहरूलाई सबैभन्दा पुरानोदेखि नयाँको क्रममा मिलाउनुहोस्। i) सम्राट अशोकको नेपाल भ्रमण ii) पाल्पा दरबार निर्माण iii) दामोदर पाण्डेको हत्या iv) अलौ पर्व

6

Question 6 of 24

2.0 Marks
-20% penalty

नेपालको हिमाली क्षेत्रको सामाजिक-आर्थिक विकासका लागि मुख्य चुनौती के हो ?

7

Question 7 of 24

2.0 Marks
-20% penalty

सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश कुन हो ?

8

Question 8 of 24

2.0 Marks
-20% penalty

खोपको बारेमा तलका मध्ये कुन भनाईहरू सही छन् ? i) खोपले एन्टीबडी उत्पादन गर्न प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्दछ ii) खोप मानिस बिरामी भएपछिमात्र दिन सकिन्छ iii) खोपले "हर्ड इम्युनिटी" प्राप्त गर्न मद्दत गर्दछ

9

Question 9 of 24

2.0 Marks
-20% penalty

ASEAN Way ले तलका मध्ये केलाई जनाउँछ ?

10

Question 10 of 24

2.0 Marks
-20% penalty

गोपाल प्रसाद रिमाल – आमाको सपना

11

Question 11 of 24

2.0 Marks
-20% penalty

लिच्छवी कालीन शासनमा प्रशासनको दोस्रो शक्तिशाली व्यक्ति को हुन्थ्यो ?

12

Question 12 of 24

2.0 Marks
-20% penalty

राष्ट्रिय चलचित्र अवार्ड, २०८२ प्राप्त गर्ने चलचित्र कुन हो ?

13

Question 13 of 24

2.0 Marks
-20% penalty

IPL 2023 को फाइनल खेल कुन-कुन टोली बीच भएको थियो ?

14

Question 14 of 24

2.0 Marks
-20% penalty

भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई कहिले विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो ?

15

Question 15 of 24

2.0 Marks
-20% penalty

नेपालको जनगणना अनुसार सन् २०११ र सन् २०२१ को बीचमा नेपालको जनसंख्या वृद्धिदर कति रहेको थियो ?

16

Question 16 of 24

2.0 Marks
-20% penalty

तलका मध्ये कुन रोग भाइरसको कारणबाट लाग्ने रोग होइन ?

17

Question 17 of 24

2.0 Marks
-20% penalty

सौर्यमण्डल कुन आकाशगंगामा अवस्थित छ ?

18

Question 18 of 24

2.0 Marks
-20% penalty

'फिकदर विर्ता' केसँग सम्बन्धित रहेको छ ?

19

Question 19 of 24

2.0 Marks
-20% penalty

लुगुवा भञ्ज्याङ र नामजा भञ्ज्याङ क्रमशः कुन कुन जिल्लामा पर्दछन् ?

20

Question 20 of 24

2.0 Marks
-20% penalty

तलका कुन भनाई सत्य होइन ?

21

Question 21 of 24

2.0 Marks
-20% penalty

हाल विस्तार गरिएको मुग्लिन पोखरा सडकका लागि कुन दातृ निकायको ऋण सहायता प्राप्त भएको छ ?

22

Question 22 of 24

2.0 Marks
-20% penalty

UNESCO ले नेपालका कतिवटा पुरातात्विक क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ ?

23

Question 23 of 24

2.0 Marks
-20% penalty

वणिकवाद Mercantilism) केसँग सम्बन्धित छ ?

24

Question 24 of 24

2.0 Marks
-20% penalty

यातायातको सन्दर्भमा "सुक्खा बन्दरगाह" भन्नाले के बुझिन्छ ?