नेपालको संविधान SET 1

नेपालको संविधान 25 Questions
Remaining Time:
22 : 00
25 Qs 0 Answered
नेपालको संविधान Medium 2 Marks each -20% Wrong

नेपालको संविधान

1

Question 1 of 25

2.0 Marks
-20% penalty

न्यायपालिकाको सर्वोच्च निकाय कुन हो?

2

Question 2 of 25

2.0 Marks
-20% penalty

राष्ट्रिय सभाको कार्यकाल कति वर्षको हुन्छ?

3

Question 3 of 25

2.0 Marks
-20% penalty

संविधानमा कति वटा मौलिक हक छन्?

4

Question 4 of 25

2.0 Marks
-20% penalty

शिक्षासम्बन्धी हक कुन धारामा छ?

5

Question 5 of 25

2.0 Marks
-20% penalty

नेपालको संविधानमा कति अनुसूची छन्?

6

Question 6 of 25

2.0 Marks
-20% penalty

नागरिकता सम्बन्धी व्यवस्था कुन भागमा छ?

7

Question 7 of 25

2.0 Marks
-20% penalty

नेपालको संविधानको प्रस्तावनामा "समाजवाद उन्मुख" शब्द उल्लेख गरिएको छ?

8

Question 8 of 25

2.0 Marks
-20% penalty

नेपालको संविधान अनुसार नेपाल कस्तो राज्य हो?

9

Question 9 of 25

2.0 Marks
-20% penalty

प्रतिनिधि सभामा कति सदस्य हुन्छन्?

10

Question 10 of 25

2.0 Marks
-20% penalty

नेपालमा कति स्थानीय तह छन्?

11

Question 11 of 25

2.0 Marks
-20% penalty

नेपालको संविधान २०७२ कहिले जारी भएको हो?

12

Question 12 of 25

2.0 Marks
-20% penalty

नागरिकका कर्तव्य कुन धारामा उल्लेख गरिएको छ?

13

Question 13 of 25

2.0 Marks
-20% penalty

नेपालको राष्ट्रिय झण्डाको व्यवस्था संविधानको कुन अनुसूचीमा छ?

14

Question 14 of 25

2.0 Marks
-20% penalty

नेपालको संविधानको भाग ३ मा के व्यवस्था गरिएको छ?

15

Question 15 of 25

2.0 Marks
-20% penalty

नेपालको संविधानको संरक्षक को हो?

16

Question 16 of 25

2.0 Marks
-20% penalty

लोक सेवा आयोग सम्बन्धी व्यवस्था कुन भागमा छ?

17

Question 17 of 25

2.0 Marks
-20% penalty

लोक सेवा आयोगमा कति सदस्य रहने व्यवस्था छ?

18

Question 18 of 25

2.0 Marks
-20% penalty

नेपालको वर्तमान संविधानको सही नाम के हो?

19

Question 19 of 25

2.0 Marks
-20% penalty

नेपालको राष्ट्रिय झण्डा विश्वमा कस्तो विशेषता भएको झण्डा हो?

20

Question 20 of 25

2.0 Marks
-20% penalty

राज्यका निर्देशक सिद्धान्त कुन भागमा छन्?

21

Question 21 of 25

2.0 Marks
-20% penalty

राष्ट्रिय सभामा कति सदस्य हुन्छन्?

22

Question 22 of 25

2.0 Marks
-20% penalty

संघीय संसद कति सदनात्मक छ?

23

Question 23 of 25

2.0 Marks
-20% penalty

नेपालको सर्वोच्च अदालतमा कति जना प्रधान न्यायाधीश हुन्छन्?

24

Question 24 of 25

2.0 Marks
-20% penalty

संविधानमा कति वटा संवैधानिक आयोगको व्यवस्था गरिएको छ?

25

Question 25 of 25

2.0 Marks
-20% penalty

नेपालको सार्वभौमसत्ता कसमा निहित छ?