नायब सुब्बा (Old Questions 1)

General Knowledge 19 Questions
Remaining Time:
27 : 00
19 Qs 0 Answered
General Knowledge Hard 2 Marks each -20% Wrong

 

1

Question 1 of 19

2.0 Marks
-20% penalty

जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाको क्रम कुन सही छ?

2

Question 2 of 19

2.0 Marks
-20% penalty

सार्वजनिक संस्थान वार्षिक स्थिती समीक्षा, २०८० अनुसार सबैभन्दा धेरै नाफा रहेको सार्वजनिक संस्थान कुन हो?

3

Question 3 of 19

2.0 Marks
-20% penalty

युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको पहिलो सम्पदा देहायका मध्ये कुन हो?

4

Question 4 of 19

2.0 Marks
-20% penalty

सबैभन्दा छिटो ८००० मि. भन्दा अग्ला १४ वटै शिखर आरोहण गरेर विश्व कृतिमानी राख्ने नेपाली को हुन्?

5

Question 5 of 19

2.0 Marks
-20% penalty

राष्ट्रिय कृषि गणना, २०७८ अनुसार कृषक परिवारको संख्या कति रहेको छ?

6

Question 6 of 19

2.0 Marks
-20% penalty

तराई प्रदेशको जनसंख्या कति रहेको छ?

7

Question 7 of 19

2.0 Marks
-20% penalty

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने प्रदेश कुन हो?

8

Question 8 of 19

2.0 Marks
-20% penalty

कुसवाडियाको मुख्य बसोवास क्षेत्र कुन हो?

9

Question 9 of 19

2.0 Marks
-20% penalty

अन्नपूर्ण संरक्षण क्षेत्रको क्षेत्रफल कति रहेको छ?

10

Question 10 of 19

2.0 Marks
-20% penalty

त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो?

11

Question 11 of 19

2.0 Marks
-20% penalty

भनाइ मूल्याङ्कन गर्नुहोस्। १. पृथ्व आफ्नो अक्षमा ३० कि.मि. प्रति से. को गतिले घुम्ने गर्छ । २. चन्द्रमा पृथ्विको एकमात्र उपग्रह हो ।

12

Question 12 of 19

2.0 Marks
-20% penalty

The MCA Nepal Board of Directors ले MCC Nepal compact Program को कार्यान्वयन चरणमा प्रवेश गर्ने निर्णय कहिले गरेको हो?

13

Question 13 of 19

2.0 Marks
-20% penalty

भनाइ मूल्याङ्कन गर्नुहोस्।

14

Question 14 of 19

2.0 Marks
-20% penalty

देहायका मध्ये महाभारत पर्वत श्रेणीबाट उत्पत्ति भएको नदी कुन होइन?

15

Question 15 of 19

2.0 Marks
-20% penalty

तलका भनाइ कुन सत्य हो?

16

Question 16 of 19

2.0 Marks
-20% penalty

राष्ट्रिय जनगणना, २०७८ अनुसार इस्लाम धर्मको अनुयायी कति रहेका छन्?

17

Question 17 of 19

2.0 Marks
-20% penalty

अफ्रिका महादेशको सबैभन्दा सानो भुपरिवेष्ठित राष्ट्र कुन हो?

18

Question 18 of 19

2.0 Marks
-20% penalty

देहायका मध्ये कुन उद्देश्य बजेटको होइन?

19

Question 19 of 19

2.0 Marks
-20% penalty

देहायका मध्ये कुन अरुभन्दा फरक छ?