प्राथमिक तह (२०८१ मा सोधिएको)

शिक्षक सेवा आयोग 50 Questions
Remaining Time:
45 : 00
50 Qs 0 Answered
शिक्षक सेवा आयोग Hard 2 Marks each -20% Wrong

प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितातम्क परीक्षा २०८१ मा सोधिएको प्रश्नपत्र

1

Question 1 of 50

2.0 Marks
-20% penalty

नेपालमा सार्वजनिक ऋणमाथिको निर्भरता बढ्दै जानुको मूलभूत कारण के रहेको छ ?

2

Question 2 of 50

2.0 Marks
-20% penalty

नेपाल सरकारबाट आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट वक्तव्य मार्फत घोषित 'गण्डकी आर्थिक त्रिभुज' परियोजनाले कुन कुन स्थानलाई समेट्दछ ?

3

Question 3 of 50

2.0 Marks
-20% penalty

'नयाँ संसार' उपनामले चिनिने महादेश कुन हो ?

4

Question 4 of 50

2.0 Marks
-20% penalty

आँखाले पढ्न नसक्ने विद्यार्थीहरुका लागि सुनेर बुझ्नका लागि कुन प्रकारको साधन सबैभन्दा बढी उपयुक्त हुन्छ ?

5

Question 5 of 50

2.0 Marks
-20% penalty

शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक सेवा आयोगले कार्यक्षमताको आधारमा बढुवाको लागि सम्बन्धित विषयमा अनुसन्धान गरे वापत अधिकतम कति अंक दिन सकिने व्यवस्था छ ?

6

Question 6 of 50

2.0 Marks
-20% penalty

"समाज सापेक्ष पाठ्यक्रमले समाजको आकाङ्क्षा पूरा गर्न सक्दछ ।" यो भनाइले पाठ्यक्रमको कुन पक्षमा जोड दिन्छ ?

7

Question 7 of 50

2.0 Marks
-20% penalty

नेपालका कुन कुन ठाउँलाई क्रमश: बर्थिङ हब (Birthing Hub) र वेडिङ हब (Wedding Hub) को रुपमा प्रवर्द्धन गर्ने विषय आर्थिक वर्ष २०८१।८२ को बजेट वक्तव्यमा उल्लेख भएको छ ?

8

Question 8 of 50

2.0 Marks
-20% penalty

पाठ्यक्रममा विषयवस्तुको पर्याप्ततालाई तलका मध्ये कुन तत्व अन्तर्गत सम्बोधन गरिन्छ ?

9

Question 9 of 50

2.0 Marks
-20% penalty

तल दिइएका मध्ये कुन चाहिँ Device मा कम्प्युटर बन्द (Shutdown) भए पश्चात पनि Data memory रहिरहन्छ ?

10

Question 10 of 50

2.0 Marks
-20% penalty

कुन अर्थमा शिक्षालाई जीवनपर्यन्त चलिरहने प्रक्रियाका रुपमा लिइन्छ ?

11

Question 11 of 50

2.0 Marks
-20% penalty

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको नयाँ प्रकारको विद्यालय तलको मध्ये कुनचाहिँ हो ?

12

Question 12 of 50

2.0 Marks
-20% penalty

शिक्षा नियमावली, २०५९ अनुसार विद्यालयको लेखा परीक्षण गराउने जिम्मेवारी कसको हो ?

13

Question 13 of 50

2.0 Marks
-20% penalty

विद्यालय शिक्षाको व्यवस्थापनका लागि वि.सं २०५६ साल जेठ ९ गते नेपालमा तलकामध्ये कुन निकाय स्थापना गरिएको थियो ?

14

Question 14 of 50

2.0 Marks
-20% penalty

अपि हिमाल कुन जिल्लामा पर्दछ ?

15

Question 15 of 50

2.0 Marks
-20% penalty

तलका मध्ये कुन प्रयोजनका लागि सामान्यतः निर्माणात्मक मूल्याङ्कन गरिदैन ?

16

Question 16 of 50

2.0 Marks
-20% penalty

शिक्षक तालिम कार्यक्रमको पहिलो चरणमा कुन कार्य गरिन्छ ?

17

Question 17 of 50

2.0 Marks
-20% penalty

विद्यार्थीले कक्षापूर्व दिइएको शिक्षण सामग्री अध्ययन गरी कक्षा (online समेत) मा शिक्षकसँग अन्तरक्रिया गर्ने अवधारणालाई के भनिन्छ ?

18

Question 18 of 50

2.0 Marks
-20% penalty

अस्तव्यस्त (jumbled) अंग्रेजी अक्षर "SOINE" लाई अर्थपूर्ण शब्द बनाई त्यसको विपरीतार्थक शब्द तलका मध्ये कुनचाहिँ हो ? पत्ता लगाउनुहोस् ।

19

Question 19 of 50

2.0 Marks
-20% penalty

"कसैलाई पनि निजको इच्छा विरुद्धमा काममा लगाउन पाइने छैन ।" नेपालको संविधानमा यो प्रावधान कुन मौलिक हक अन्तर्गत राखिएको छ ?

20

Question 20 of 50

2.0 Marks
-20% penalty

Digital शिक्षण सिकाइमा LMS भन्नाले के बुझिन्छ ?

21

Question 21 of 50

2.0 Marks
-20% penalty

शिक्षण-सिकाइ प्रणालीमा अज्ञातबाट ज्ञाततिर, विशिष्टबाट सामान्यतिर र ठोसबाट भावात्मकतातिर जोड दिने विधि तलका मध्ये कुन हो ?

22

Question 22 of 50

2.0 Marks
-20% penalty

बाल मनोविज्ञानको अध्ययनका सन्दर्भमा तलको कुन पक्ष मानव वृद्धिसँग सम्बन्धित छ ?

23

Question 23 of 50

2.0 Marks
-20% penalty

कक्षाकोठा व्यवस्थापनको अवधारणा भित्र तलका मध्ये कुन प्रयोजनका लागि कक्षाकोठा व्यवस्थापन गर्नुपर्र्दैन ?

24

Question 24 of 50

2.0 Marks
-20% penalty

नेपाल सरकारले नेपालको चुच्चे नक्सालाई कुन नोटमा समावेश गर्ने निर्णय गरेको छ ?

25

Question 25 of 50

2.0 Marks
-20% penalty

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र कुन कुन हुन् ?

26

Question 26 of 50

2.0 Marks
-20% penalty

शिक्षकले तलका मध्ये कुन उपाय प्रयोग गरेर विद्यार्थीमा उत्प्रेरणा जगाउन सक्छन् ?

27

Question 27 of 50

2.0 Marks
-20% penalty

शास्त्रीय सम्बन्धन सिद्धान्तमा उद्दीपकको पहिचान गरेर फरक व्यवहार वा प्रतिक्रिया जनाउनुलाई के भनिन्छ ?

28

Question 28 of 50

2.0 Marks
-20% penalty

सूर्य तलको मध्ये कुन रेखामाथि सिधा पर्दा दिन र रात बराबर हुन्छ ?

29

Question 29 of 50

2.0 Marks
-20% penalty

सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको प्रोफाइल विस्तृतमा हेर्नुलाई के भनिन्छ ?

30

Question 30 of 50

2.0 Marks
-20% penalty

If HOUSE is coded as 50214 and LEMON is coded as 34706, then, how is HELEN coded ?

31

Question 31 of 50

2.0 Marks
-20% penalty

पारिस्थितिक पद्धति (ecosystem) का तीन प्रमुख जैविक तत्वहरु अन्तर्गत के के पर्दछन् ?

32

Question 32 of 50

2.0 Marks
-20% penalty

कक्षाकोठामा सिकाइको सहज स्थानान्तरण भयो भने त्यहाँ कुन तत्वले प्रभाव पारेको हुन्छ ?

33

Question 33 of 50

2.0 Marks
-20% penalty

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरुको एकीकृत अभिलेख राख्न कुन Software Application विकास गरेको छ ?

34

Question 34 of 50

2.0 Marks
-20% penalty

कक्षा १ मा पढ्ने कुनै विद्यार्थीले नेपाली भाषामा 'कान' भन्दा शरीरको अङ्ग भन्ने नबुझी अकै धारणा बनाए भने तिनलाई सही धारणा दिने गरी सिकाइ व्यवस्थापन गर्न शिक्षकले के प्रयोग गर्नुपर्छ ?

35

Question 35 of 50

2.0 Marks
-20% penalty

परेवालाई शान्तिको प्रतीक मानिए जस्तै सेतो झण्डालाई के को प्रतीक मानिन्छ ?

36

Question 36 of 50

2.0 Marks
-20% penalty

एक डिग्री (१°) देशान्तर बराबर कति मिनेट समयको फरक पर्दछ ?

37

Question 37 of 50

2.0 Marks
-20% penalty

दिइएको अनुक्रममा [ ] मा कति हुन्छ ? 15, 13, 10, [ ], 1

38

Question 38 of 50

2.0 Marks
-20% penalty

विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ ?

39

Question 39 of 50

2.0 Marks
-20% penalty

नेपालको भाषा, संस्कृति र रीतिरिवाजको आधारशिलाको रुपमा चिनिने सिँजा सभ्यताको विकास भएको सिँजा उपत्यका कुन जिल्लामा पर्दछ ?

40

Question 40 of 50

2.0 Marks
-20% penalty

पेम्बाभन्दा पासाङ कान्छा छन् र नोर्गेभन्दा पेम्बा कान्छा छन् भने निम्नलिखित कथनहरुमा सबैभन्दा उपयुक्त कथन कुन हो ?

41

Question 41 of 50

2.0 Marks
-20% penalty

विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई नेपालमा विद्यालय खोल्नका लागि कुन निकायमा निवेदन दिनु पर्छ ?

42

Question 42 of 50

2.0 Marks
-20% penalty

शिक्षण सिकाइका सन्दर्भमा शिक्षा मनोविज्ञानको प्रयोग तलका मध्ये कुन पक्षबाट शुरु हुन्छ ?

43

Question 43 of 50

2.0 Marks
-20% penalty

नेपालको लिम्बू जातिले गाउने गीत तलका मध्ये कुन हो ?

44

Question 44 of 50

2.0 Marks
-20% penalty

"गर्दै सिक्दै" (Learning by doing) सिकाइ सिद्धान्तका प्रतिपादक को हुन् ?

45

Question 45 of 50

2.0 Marks
-20% penalty

आधारभूत तहको कक्षा ३ मा गणित विषयको मूल्याङ्कन अन्तर्गत सहपाठी मूल्याङ्कन गर्दा कुन साधन प्रयोग गर्नुपर्छ ?

46

Question 46 of 50

2.0 Marks
-20% penalty

कक्षा शिक्षणमा कुनै एकजना समस्यामूलक विद्यार्थीको बारेमा गुणात्मक तथ्य प्रमाण खोजेर गहन अध्ययन गरी उसको सिकाइ सुधारका लागि कक्षाकोठामा नयाँ शिक्षण कला प्रयोग गरिने शैक्षिक अनुसन्धान कस्तो प्रकारको अनुसन्धान हो ?

47

Question 47 of 50

2.0 Marks
-20% penalty

संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (UNESCO) को प्रधान कार्यालय कहाँ रहेको छ ?

48

Question 48 of 50

2.0 Marks
-20% penalty

शिक्षक निर्देशिकाको मुख्य प्रयोजन के हो ?

49

Question 49 of 50

2.0 Marks
-20% penalty

कुन ताललाई महेन्द्र ताल भनेर पनि चिनिन्छ ?

50

Question 50 of 50

2.0 Marks
-20% penalty

मनोविज्ञानलाई आत्माको विज्ञानका रुपमा कसले व्याख्या गरेका हुन् ?